विवेकशील नेपालीका केन्द्रिय नेतृत्व प्रशिक्षणका लागि सक्रिय जिल्लाहरुको भ्रमणमा

विवेकशील नेपालीले प्रशिक्षणमा विचार, टोली अनि विसयबारे साथीहरु बीच छलफल गरिनेछ।jhapa-prasthan विवेकशील नेपालीको सिद्धान्त “समय सापेक्ष सुधारमार्ग” लाई अनि विवेकशील नेपालीको मूल्य-मान्यता ” निष्ठा, पारदर्शिता, उत्कृष्टता, साहस, विनम्रता र समानुभुती “लाई अंगिकार गरि अघि बढाउन प्रशिक्षण दिइनेछ।

साथै, सामाजिक, आर्थिक अनि राजनैतिक कार्यक्रमका लागि जिल्ला इकाईहरुलाई समेत प्रेरित गरिने छ।

यस क्रममा पहिलो चरणमा झापा, मोरङ, बारा, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी, कंचनपुर जाने छौँ। धन्यवाद।

केन्द्रिय व्यवस्थापिका समिति
विवेकशील नेपाली दल

Start typing and press Enter to search