[su_row][su_column size=”2/3″]

 

विवेकशीळ उद्दमी बिकास प्रतिश्ठान: हामी हाम्रो हरेक नेपालीलाई उद्दमशीळ र आत्म-निर्भर बनाउन चाहन्छौँ । त्यसैले हामीले विवेकशीळ उद्दमी क्लब स्थापना गरेका छौँ । यो हरेक हफ्ता भेट्छ। यदि तपाईलाई पनि उद्दोग वा व्यापार गर्न मन छ जति सुकै सानो भए पनि हाम्रा उद्दमी र व्यापारी साथीहरु तपाईलाई निशुल्क सर-सल्लाह दिन तयार हुनुहुन्छ।  यसका लागि यहाँ संपर्क गर्नुहोला। (संमृद्ध नेपाली बनाउने अभियान)

[/su_column] [su_column size=”1/3″] हाम्रा अभियान
[su_siblings] [/su_column] [/su_row]

 

 

 

Start typing and press Enter to search