‘अब के गर्ने ?’: सचेत नागरिकहरुलाई कसरी एकै ठाँउमा ल्याई जागरुप बनाई, एेकबद्ध तरिकाले अगाडि बढाउने कार्यक्रम हो यो। अहिलेसम्म यो लगातार हेरक हफ्ता शनिबार ४० हफ्ता गरिसक्यौँ। आउन मन लागे हेरक शनिबार ९:४५ मा हाम्रो अफिस, काठमाडौँमा आउनुहोला। नक्सा यहाँ। (एेकबद्ध नेपाली बनाउने अभियान)

 

Start typing and press Enter to search