युवा अघि सर्छ, देश अघि बढ्छ – हामीले राष्ट्रिय रुपमा नेपाललाई अघि बढाउने प्रण लिनका लागि १४ अन्चलबाट लुम्बिनी हिँडेर आयौ। ६० जना विवेकशील नेपाली नेतृत्वहरु १४ अञ्चलबाट कुल ७,५०० किलोमिटर हिँडेर हामी लुम्बिनी पुग्यौँ। हामी केहिले २८ दिन सम्म हिँड्यौँ। बाटोमा हामीले हजार भन्दा बढि नेपालीका सपना टिप्यौँ अनि त्यहाँको माटो र पानी लिई लुम्बिनीमा १४ वटा सपनाको बृक्ष रोप्दै हामीले यो देशलाई संमृद्ध र शान्त बनाउने प्रण गर्य़ौँ। थप जानकारी यता। (नेपाललाई खुल्ला र बिकासन्मुख बनाउने अभियान)

 

Start typing and press Enter to search