नेपाल खुल्ला छ

काठमाडौँ , जेष्ठ २७ विवेकशील नेपाली दलले नागरिकको स्वतस्फूर्त र शान्तिपूर्णरुपमा हिंडडुल गर्न पाउने आधारभूत अधिकारको रक्षार्थ ‘नेपाल खुल्ला छ’ भन्ने सन्देश सहित आज मिति २०७३ जेठ २७ गते बिहिबार [...]

सडक संदेश: फ्री भिष फ्री टिकट कायम राख

फ्रि भिषा, फ्रि टिकट निर्णय उल्टाउन चलखेल गर्नेहरुलाई विवेकशील नेपाली दलको निरन्तर खबरदारी!! आज लाजिम्पाट स्थित र्याडिसन होटल जाने बाटोमा ‘सुरक्षित आप्रवासका लागि राष्ट्रिय सञ्जाल’ र [...]

सुचनाको हक को प्रयोग वडा वडा मा

खबरदार, होसियार !! हामि कसैलाई पनि छोड्ने छैनौ , ढिलो चाडो सबैको पालो आउने छ, ढुक्क बस ! जरा देखिनै व्यक्तिगत/संस्थागत/नीतिगत भ्रष्टाचार निमिट्यान्न पार्न र सुशासन कायम राख्न विवेकशील नेपाली दल [...]

प्रधानमन्त्रीलाई कालो पिण्ड

एक वर्ष बित्यो, तर ४० लाख भुकम्प पिडितले न्याय पाएनन्। सरकार गफ दि नै राख्यो अनि हामी चुप बसी नै रह्यौँ। विवेकशील नेपालीले भने आफ्नो तर्फबाट सक्दो गरि नै रह्यौँ। हामीले भुकम्प पछि 5R strategy- १ [...]

खबरदारी कार्यक्रम : जनता जति पालमा, सरकार आफ्नै तालमा

” जनता जति पालमा, सरकार आफ्नै तालमा ” आज हामीले रिक्सा अभियानको दौरान तिनकुनेबाट खबरदारी कार्यक्रम गर्यौं। त्यहाँबाट पनि काठमाडौँमा रहनुभएका बिभिन्न जिल्लाका भुकम्प पिडितहरु सोध्दै [...]

पेट्रोलीयम पदार्थमा भएको संस्थागत भ्रष्टाचार बिरुध्द प्रदर्शन / दबाब

” नैतिकता छ भने सरकार बन्द गर यो संस्थागत भ्रस्टाचार” तपाईँ हामी सफल भयौँ ! अन्ततः बिरात पेट्रोलियमले पेट्रोलको मूल्य ९९ मा झारेको छ। विवेकशील नेपालीले बिगत केहि दिन देखि उक्त [...]

विवेकशील नेपालीका केन्द्रिय नेतृत्व प्रशिक्षणका लागि सक्रिय जिल्लाहरुको भ्रमणमा

विवेकशील नेपालीले प्रशिक्षणमा विचार, टोली अनि विसयबारे साथीहरु बीच छलफल गरिनेछ। विवेकशील नेपालीको सिद्धान्त “समय सापेक्ष सुधारमार्ग” लाई अनि विवेकशील नेपालीको मूल्य-मान्यता ” [...]

न्यानो माया अभियान :चौथो दिन

१) न्यानो माया अभियान अन्तर्गत न्यानो कपडा अनि कम्बल बाढ्दै विवेकशील नेपाली बारा- https://www.facebook.com/groups/bnBara २) आज चौथो रहदै दिन पनि विवेकशील नेपाली झापाले “न्यानो माया” [...]

न्यानो माया अभियान

जिम्मेवार नेपालीहरु नै मिळे मात्र बन्छ शान्त संमृद्ध नेपाल। अत्याधिक चिसोबाट नेपालीहरुलाई विशेष गरि बालक र बृद्धलाई बचाउन भुकम्प पिडित तथा शित-लहर प्रभावित क्षेत्रमा विवेकशील नेपालीले स्थानीय [...]

Medication Help Desk – Day 5 :

पैसा नभएर चन्दा उठाउदै, माग्दै औषधी किनीराखेको छु | मंगलबार दिउँसो करीब २:३० बजे एक जना हेर्दा चालिस पचास बर्षको देखिने व्यक्ति तिन चार वटा झोला भरी औषधी बोकेर टिचिङ हेल्प डेस्कमा म बसेको देब्रे [...]

Medication Help Desk – Day 4:

‪#‎औषधी_पाइन_जडिबुटी_खाइराखेको_छु‬ “तपाईहरुकोमा एउटा औषधी छ ? त्यो Acitrome | “ एक जना दाइ आएर सोध्नुभयो | यो औषधी त मैले कतै सुनेको छु तर कता हो याद भएन अलि हतारिदै र आफूलाई ज्ञात भएको भावमा [...]

विवेकशील केन्द्रिय कार्यालयलाई उर्जामा अात्म निर्भर बनाउन चाहन्छ

विवेकशील नेपाली सौर्य उर्जा को माध्यमबाट अाफ्नो केन्द्रिय कार्यालयलाई उर्जामा अात्म निर्भर बनाउन चाहन्छ र बिपत्तमा परेको बेलामा निर्धक्क सँग देशको सेवा गर्न चाहन्छ। कुनै पनि नेपाली नागरिकले मद्दत [...]

Medication Help Desk – Day 3:

‪#‎खुशी_मा_खुशी‬ ☺ दिउँसो अन्दाजी अढाई बजेको समय थियो, हामीलाई एक जना व्यक्तिले Anxiety को औषधि Tablet Zapil कतै नपाएको कुरो दुखि हुदै बताउनु भयो | त्यो औषधि उहाँकि सानी छोरी खुशीको लागि रहेछ | [...]

Medication Help Desk – Day 2 :

Medication Help Desk, Day 2 at Teaching Hospital, Kathmandu औषधि नपाएर चिन्तित, अझै कतिपय अन्यौल तथा त्रशित भै यता उता भौतारिदै गरेका मानिसहरू लाइ वहाँहरुले नपाउनु भएका औषधि खोजिदिदा वहाँको [...]

विवेकशील पदयात्राका लागि नयां वेभलिंक – http://yatra.leadnepal.com/

विवेकशील पदयात्राका लागि हामीले नयां वेबपेज बनाएका छौं। तल क्लिक गर्नुहोस् । ‘युवा अघि सर्छ, देश अघि बढ्छ’- विवेकशील नेपालीको देश-व्यापी पदयात्रा यस पेजमा जारी पदयात्रा सम्बन्धी [...]

हामी त कम्मर कसेर काम गरिराखेका छौं । तपाईं नी ?

विवेकशील नेपालीको कार्यालयमा एक दिनमा भएका गतिबिधिहरु; बिधान-निमयावलीमा छलफल, भावी निर्वाचनमा हाम्रो सहभागिता रणनिति बैठक, वक्तित्वकला क्लब (टोस्टमास्टर्स) को तालिम, रास्ट्रिय अभियानको तयारी [...]

किर्तिपुरको- त्रि बि परिसर र नयां बजारमा गरिएको सडक सन्देशमा हिजो हामीलाई साथ दिने सबैलाई मुरीमुरी धन्यवाद ।

किर्तिपुरको- त्रि बि परिसर र नयां बजारमा गरिएको सडक सन्देशमा हिजो शुक्रवार हामीलाई साथ दिने सबैलाई मुरीमुरी धन्यवाद । अब सोमवार भेटौंला । र सधैंझै यदि तपाई पनि यस अभियानमा साथ दिन चाहनुहुन्छ भने [...]

प्रस्तावित ‘विधान’ छलफल कार्यक्रममा हिजो सहभागी सबै विवेकशील नेपाली साथीहरूलाई घन्यवाद ।

हाम्रो प्रस्तावित ‘विधान’ छलफल कार्यक्रममा हिजो सहभागी सबै विवेकशील नेपाली साथीहरूलाई घन्यवाद । उपस्थित भई सुझाव वा प्रतिक्रिया दिनुहने सम्पूर्णलाई धन्यवाद र अझै मस्यौदा पढीसकेपछी थप [...]