“भत्काउने राजनीति देखेँ , अब म बनाउने राजनीति गर्छु ।”- रन्जु दर्शना, केन्द्रीयपालिका सदस्य, विवेकशील नेपाली दल

सेतोपाटी- नेपालको डिजिटल पत्रिका बाट साभार गरिएको तीन पुस्ताको भोगाइ बोकेर रञ्जु राजनीतिमा   स्वस्फुर्त जम्मा भएका दसौं हजारको त्यो भिडमा ९५ प्रतिशत भर्खरका तन्नेरी देखिन्थे। माइतीघरको त्यो [...]