प्रेस विज्ञप्ति – अफगानिस्तानमा भएको आत्माघाती बम विष्फोट बारे

अफगानी गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएअनुसार आज बिहान ५:४० बजे अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम हमलाकारिको निशानामा परि १४ निर्दोष नेपालीहरुको मृत्यु भएको छ र अन्य नौ जना (पाँच [...]

प्रेस विज्ञप्ति: पत्रकार कनकमणि दीक्षितलाई हिरासतमा लिएको बारे

प्रेस विज्ञप्ति: पत्रकार कनकमणि दीक्षितलाई अख्तियारले हिरासतमा लिएको बारे विवेकशील नेपालीको धारणा पत्रकार कनकमणि दीक्षितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यहि मिति २०७३ बैशाख १० गते शुक्रबार [...]

प्रेस विज्ञप्ति: एनसेल कर प्रकरणमा विवेकशील नेपालीको धारणा

हाम्रो अनुसन्धान अनुसार मलेशियाको एक्जियटा ग्रुप बर्हादले एनसेलको ८० प्रतिशत सेयर खरिद गरेको सम्बन्धमा नेपाल सरकारलाई पुँजीगत लाभकर वापत (रू.१ खर्ब ३६ अर्ब ४० करोड को २५ प्रतिशतले हुन आउने-) रू. [...]

प्रेस विज्ञप्ति – पुनर्निर्माण कहाँ पुग्यो सरकार ?

प्रेस विज्ञप्ति – मिति: २०७२/१२/२३   गत बैशाख १२ गते गएको विनासकारी भूकम्पपछि देश तथा विदेशमा रहेका युवाहरुको अग्रसरतामा व्यापक राहत वितारंण को काम भयो। माहाभुकम्प गएको २५ मिनेट वित्दा [...]

ब्रसेल्स-बिस्फोट घटनाको भत्सर्ना गरिएको बारे प्रेस विज्ञप्ति

मिति: २०७२/१२/११ युरोपेली मुलुक बेल्जियमको राजधानी ब्रसेल्समा हिजो चैत्र १० गते भएको शृंखलाबद्ध विस्फोटमा परि कम्तिमा ३४ जनाको मृत्यु र दर्जनौंको सङ्ख्यामा मानिसहरु घाईते भएका छन् l आक्रमणको [...]

प्रेस विज्ञप्ति: बिराट पेट्रोलियममा भएको संस्थागत भ्रष्टाचारमा विवेकशील नेपाली दलको आपत्ति

काठमाडौँ , फाल्गुन ७ : नेपालमा संविधान बने लगत्तै भारतद्वारा अघोषित रुपमा गरिएको नाकाबन्दीबाट नेपालीले अति नै कष्टकर जीवन व्यतित गर्नुपर्यो। अझ इन्धनका लागि नेपाल पूर्णरुपमा भारतमा निर्भर रहेको [...]

प्रेस विज्ञप्ति : विवेकशील नेपाली जिल्ला जिल्लामा बारे

“विवेकशील नेपाली जिल्ला-जिल्लामा” – कार्यक्रम अन्तर्गत मिति २०७२ फाल्गुण १७  र फाल्गुण १८ गते हेटौडा स्थित विवेकशील नेपाली मकवानपुर र सिमरास्थित विवेकशील नेपाली, बारा कार्यालयमा [...]

जम्बो मन्त्रीमण्डलप्रति विवेकशील नेपाली दलको आपत्ति

आज नेपाल इतिहासको एउटा कठिन घडीमा उभिएको छ। नेपाली नागरिक भूकम्प, नाकावन्दी र कठ्याँग्रिदो चिसोबाट एकपछि अर्को रूपमा प्रताडित भैरहेका छन्। एक दशकसम्म द्वन्द्वको सास्ती खेपेर निर्माण गरिएको [...]

विवेकशील नेपाली दलको नाम जोडेर फैल्याईएको विभिन्न समाचारबारे हाम्रो ध्यानाकर्षण

प्रेस बिज्ञप्ति: विवेकशील नेपाली दलको नाम जोडेर फैल्याईएको विभिन्न समाचारबारे हाम्रो ध्यानाकर्षण: विवेकशील नेपाली सु-संस्कृत र अहिंसावादी राजनीतिमा अडिग राजनीतिक शक्ति हो जसले निरन्तर समाधानमुखी [...]