To Donate, Donor shall be a Nepali citizen either living in Nepal or abroad.
NOTE: People, who do not hold Nepali Citizenship, can still contribute by working as an intern or volunteer for the party.
विवेकशील नेपाली दललाई दिइएको दान आय कर ऐन अन्तर्गत छुट दिइएको छ। दान दिनको लागि दाता नेपाल या विदेशमा बस्ने नेपाली नागरिक हुनुपर्दछ।
नोट :नेपाली नागरिकता नभएका व्यक्तिहरुले पनि अन्य श्रोत साधन जस्तै स्वयं सेवक भएर सहयोग गर्न सक्नु हुनेछ।

‘विवेकशील नेपाली’ चलाउन हामीलाई आर्थिक सहयोग चाहिरहन्छ। हामीले आफ्नो सम्पृर्ण आय र खर्च पारदर्शी रुपमा राख्‍ने प्रतिबद्धता लिएका छौँ । (यहाँ हेर्नुस विवरण)। यसलाई हरेक महिना यहि वेबसाईटमा संसारलाई देखाउने छौँ। योगदान दिनको लागि हाम्रो बेंक हो ‘नेपाल ईन्भेस्टमेन्ट बेंक’ (लाजिम्पाट शाखा) र यसको खाता यस प्रकार छ।

Account Name (खाता): BIBEKSHEEL NEPALI DAL
Account Number (खाता नम्बर) : 03801040251747
Swift Code  : NIBLNPKT
बेंक Bank: Nepal Investment Bank
शाखा Department: Maharajgunj

कृपया २५,००० रूपैया भन्दा बढि पठाउँदै हुनुहुन्छ भने सिधै बैक अकाउन्टमै पठाउनुहोला वा हामीलाई सम्पर्क गर्नुहोला
campaigns@leadnepal.com

तपाईँले वेस्ट्रन युनियन लगायत अरु मनी ट्रान्सफर माध्यमबाट पनि पठाउनसक्नु हुनेछ। तर त्यसको लागि पहिले सम्पर्क गर्नु होला। मोबाईल- 9851149214 ईमेल campaigns@leadnepal.com

ई-सेवा – e-sewa बाट पठाउन यहाँ जानुहोला।

कुनै पनि प्रश्न छ भने निर्धक्क सँग सोध्नुहोस हामीलाई तल सानो फर्म भर्नु भएर (अन्तिममा)

Our organization and our campaigns need funds to run. We have built our organization around transparency and will make our finances open every month in this website here. Please invest in our cause by donating. Our Bank information is:

Account Name (खाता): BIBEKSHEEL NEPALI DAL
Account Number (खाता नम्बर) : 03801040251747
Swift Code  : NIBLNPKT
Bank: Nepal Investment Bank
Deparatment: Maharajgunj

If you want to send through Western Union and other Money transfer, please email us first so that we can direct you reliable information. Our email is help@leadnepal.com

Thank you.

Raghav Pokharel
Fund Raising Manager
BibekSheel Nepali

Loading…

अरु साथीहरुलाई पनि यो फर्मको लिंक पठाउन http://goo.gl/forms/PSMRJf6bis
अझ बिस्तृतमा बेहोरा यहाँ

Start typing and press Enter to search