असार २४, २०७२

विवेकशील नेपाली द्वारा रामेछाप जिल्ला चुचुरे गा.बि.स वार्ड नं ६ सिवालयमा जस्तापाता वितरण

असार १९ र २०, २०७२

गोर्खा जिल्ला को ल्हो गा.वि.स को लि र स्याला गाउँमा राहत वितरण

असार १०, २०७२

दोलखाको आलम्पु  गा.वि. स मा जस्ता वितरण को तयारी

जेष्ठ ३२, २०७२

काभ्रे , ढोकसानमा पुनर्निर्माणको दोस्रो चरण – जेष्ठ ३० को कार्यलाई निरन्तरता

जेष्ठ ३१, २०७२

काभ्रे , ढोकसानमा पुनर्निर्माणको दोस्रो चरण – जेष्ठ ३० को कार्यलाई निरन्तरता

जेष्ठ ३० , २०७२

काभ्रे , ढोकसानमा पुनर्निर्माणको दोस्रो चरण

तारेभिर मा विवेकशील नेपाली  को सहकार्य

जेष्ठ २६, २०७२

भक्तपुर, बाल पुनर्स्थापना तथा कल्याण केन्द्र (अनाथालय) मा राहत वितरण

जेष्ठ २३, २०७२

गोर्खा ,ल्हो गा.वि.स, लि गाउँ को वार्ड २ र ३ मा राहत पठाइएको बारेमा

काभ्रेपलाञ्चोक,जर्सिङ्ग  पौवामा स्वयंसेवक सम्मान तथा पिकनिक कार्यक्रम

जेष्ठ १७, २०७२

काठमाडौँ,संखरापुर,बोजेनी ढोकसान ,पुनर्स्थापना कार्यक्रम, १५  औँ दिन

जेष्ठ १६, २०७२

काठमाडौँ पुनर्स्थापना कार्यक्रम १४ औँ दिन

विवेकशील नेपाली मकवानपुरका साथीहरु द्वारा मकवानपुर, गोगने-५, गोलढुंगामा पुनर्स्थापना कार्यक्रम

जेष्ठ १५, २०७२

काठमाडौँ,संखरापुर,बोजेनी ढोकसान ,पुनर्स्थापना कार्यक्रम, १३ औँ दिन

जेष्ठ १४ , २०७२

डल्लुको “हेल्पीङ्ग ह्यान्ड्स बाल गृह” मा राहत वितरण

काठमाडौँ ´पुनर्स्थापना कार्यक्रम, १२ औँ दिन

जेष्ठ १३ , २०७२

पुर्णिमा चिल्ड्रेन क्याम्प, बौद्धमा राहत वितरणको साथै मनोरन्जनात्मक कार्यक्रम

जेष्ठ १२ , २०७२

पुर्णिमा चिल्ड्रेन क्याम्प, बौद्धमा राहत वितरणको साथै मनोरन्जनात्मक कार्यक्रम

विवेकशील नेपालीद्वारा चन्द्रागिरी नगरपालिका, मच्छेगाउँमा पुनर्निमाण तथा पुनर्स्थापनाको लागि सहयोग

काभ्रेपलान्चोकको पूर्णनिर्माण र पूर्णस्थापना : विवेकशील नेपालीको दशौँ दिन

रसुवा सरमथली -९, गौतम बुद्ध निम्न माध्यमिक विद्यालयमा बालबालिका उत्प्रेरणा कार्यक्रम

जेष्ठ ११ , २०७२

काभ्रेपलान्चोकमा पूर्णनिमार्ण र पूर्णस्थापना : विवेकशील नेपालीको नवौं दिन

लमजुङ्ग, तान्ट्रङ् टक्सार, वार्ड नं ९ मा  टेन्ट वितरण

जेष्ठ १० , २०७२

साँखुमा दुई भुकम्पपिडित वृद्धाहरूलाई राहत वितरण

दोलखाको मागापौवा र कताकत्ती गा.वि.स मा राहत वितरणको लागि प्रस्थान

गैरिमुदी गा. वि. स-१, दोलखा प्रस्थान

विवेकशील नेपालीद्वारा दोलखाको गैरीमुदी वडा नं ६ मा राहत वितरण

पुर्णिमा चिल्ड्रेन क्याम्प, बौद्धमा राहत वितरणको साथै मनोरन्जनात्मक कार्यक्रम

दोलखाको मागापौवा र काताकुत्तिमा राहत वितरण

जेष्ठ ०८ , २०७२

चांगुनारायण, भक्तपुरका ३ परिवारलाई राहत वितरण

काभ्रेपलाञ्चोक, बालुवापाटी, देउपुर वडा नं. ६ मा पुनर्निर्माणको  छैटौं  दिन

जेष्ठ ०७, २०७२

अनाथ र असहाय बालबालिका विकास संघमा राहत वितरण

बाल क्षेत्र नेपालमा राहत वितरण

काभ्रेपलान्चोक बालुवापाटी देउपुर ६ मा विवेकशील नेपाली को पाचौं दिनको प्रयास

जेष्ठ ०६, २०७२

काभ्रेपलान्चोक बालुवापाटी देउपुर ६ मा विवेकशील नेपाली को चौथो दिनको प्रयास

काठमाडौँ, गोलढुंगा १,२,३,११ प्रस्थान

महिला शक्ति विकास केन्द्र नेपालबाट सहयोग प्राप्त

काठमाडौँ, गोलढुंगामा राहत वितरण

जेष्ठ ०५, २०७२

काभ्रेपलाञ्चोकमा पुनर्निर्माण र पुनर्स्थापना: विवेकशील नेपालीको तेस्रो दिन

सिन्धुपाल्चोक, फुल्पिंगडाँडा वडा नं ६ मा राहत वितरण

रामेछापको जिल्ला प्रशासन कार्यालयमा राहत सामाग्री दिइएको

जेष्ठ ०४, २०७२

काभ्रेपलाञ्चोकमा पुनर्स्थापना : विवेकशील नेपालीको दोस्रो दिन

विवेकशील नेपालीद्वारा सामूहिक बासस्थान निर्माण

जेष्ठ ०३, २०७२

काभ्रेपलाञ्चोक बालुवापाटी, देउपुर वडा नं. ६ मा पुनर्निर्माण

सिन्धुपाल्चोक यमुना डाँडा गा.वि.स. वडा नं १-९ मा राहत वितरण

रसुवाको टिमुरे र भोर्ले गा.वि.स मा राहत वितरण

जेष्ठ ०२, २०७२

काभ्रेपलाञ्चोक पनौती ९, १२, १३ मा राहत वितरण

काठमाडौँ सरस्वतीनगर क्षेत्रमा सरसफाई

महिला तथा बालबालिका सेवा केन्द्र

जेष्ठ ०१, २०७२

सिन्धुपाल्चोक, यमुना डाँडा- ६ प्रस्थान

नुवाकोट, लच्याङ ४ र ८ प्रस्थान

मातृभुमि बाल गृह, काठमाडौँका लागि सहयोग वितरण

Letter of Acknowledgement from Patan Academy of Health Sciences

काठमाडौँका विभिन्न अस्पतालहरुमा पानी वितरण

काठमाडौँ बौद्ध, जोरपाटी वडा नं ३ मा सरसफाई

ओखलदुङ्गाको ४ गाबिसमा राहत वितरण

बैशाख ३१  , २०७२

काठमाडौँ, छेत्रपाटीमा सरसफाई

बैशाख २९ , २०७२

त्रि.वि. शिक्षण अस्पतालमा हेल्प डेस्क संचालन

रसुवा, लहरेपौवा-९ मा राहत वितरण

रसुवा, स्याफ्रुबेशी १ र ९ मा राहत वितरण

बैशाख २८  , २०७२

लहरेपौवा-९ र स्याफ्रुबेसी-१,९, रसुवा प्रस्थान

सिन्धुपाल्चोक, लिस्टीकोटमा राहत वितरण

नुवाकोट जिल्ला कुमरी गा.वि.स. वडा नं १ र २ मा राहतका लागि प्रस्थान

बैशाख २७ , २०७२

“हिमालय अर्गानिक गार्डेन” बाट पत्र, विषय: “जिन्सी तथा खाध्य सामाग्रीको खाँचो बारे”

काभ्रेपलाञ्चोक आशापुरी नासिकास्थान, वडा नं. ७, ८, ९ क्षेत्रमा राहत वितरण

बैशाख २६, २०७२

भक्तपुर, बागेश्वरी-९, १०, दुवाकोट, झौखेल, चाँगु क्षेत्रमा राहत वितरण

विपद व्यवस्थापन निर्देशनालय, जंगी अड्डा

गोरखा जिल्ला, ठुमी गाविस वडा नं. ६ र ९ प्रस्थान

सिन्धुपाल्चोक, लिस्टीकोट प्रस्थान

उत्तर काठमाडौँ, दाहाल थोक उत्खनन तथा पुनर्वास

रामकोट, काठमाडौँ

RAPID EVALUATION SAFETY ASEESSMENT FORM

Siesmic Vulnerability Evaluation

केन्द्रिय कार्यालय चप्पल कारखानाबाट वितरण गरिएको सामाग्रीहरुको विस्तृत विवरण (स्वयंसेवकहरु तथा स्थनियहरु द्वारा)

धादिंग, तसर्पु गा.वि.स.बाट प्राप्त पत्र शिर्षक: ‘राहत सम्बन्धमा’

काठमाडौँ, नागार्जुन नगरपालिका, वडा नं. ८ रामकोट राहत वितरण

बैशाख २५, २०७२

उत्तर काठमाडौँ, गोलढुंगा, फुंयालथोक गा.वि.स.मा सरसफाई कार्यक्रम

Phulpingdada V.D.C, ward no. 6 of Sindhupalchowk

सिन्धुपाल्चोक क्षेत्रमा गरिएको राहत वितरणको आंशिक विवरण

विवेकशील नेपाली दलका स्वयंसेवकहरुले  वितरण गर्नु  भएको राहत सामाग्रीहरु

सिन्धुपाल्चोक – ८, भेडापानी क्षेत्रमा राहत सहित एक समुहको प्रस्थान

छत्रेदेउराली गा.वि.स, वडा नं. ९ र जीवनपुर गा.वि.स. वडा नं. ५, धादिंगमा राहत वितरण

काभ्रेपलाञ्चोक, विर्ता देउराली गा.वि.स.बाट प्राप्त पत्र, विषय: राहत सामाग्री उपलब्ध गराइदिने बारे

चांगुनारायण नगरपालिकामा पुनर्स्थापना

अनामनगर क्षेत्र र परिसर सरसफाई कार्यक्रम

भैंसेपाटी, नख्खु, ‘अनाथ बालबाटिका संघ’ मा राहत वितरण

विभिन्न स्थानका स्थानीयहरू आउनु भई राहतका सामाग्रीहरु लैजानु भएको विवरण

उत्तर काठमाडौँ, गोलढुंगा, फुंयालथोक गा.वि.स.मा सरसफाई कार्यक्रम

सिन्धुपाल्चोक – ८, भेडापानी क्षेत्रमा राहत सहित एक समुहको प्रस्थान

बैशाख २४, २०७२

Bibeksheel Nepali Press Release May 7 2015

बुढाथुम र बसेरी गा.वि.स, धादिंग राहत िवतरण

रामेछाप, सैलुङ्ग प्रस्थान

काठमाडौँ, अनामनगर क्षेत्र र परिसरमा सरसफाई कार्यक्रम

विवेकशील नेपाली दलले केन्द्रीय कार्यालय चप्पल कारखाना वितरण गरिएको सामाग्रीहरुको विस्तृत विवरण

धादिंग, बूढाथुम गा.वि.स. वडा नं १, २, ३, ४, ५, ६, ७, ८ र ९ मा राहत वितरण

बैशाख २३ , २०७२

Kumari Nuwakot Ward No.8 And

Jeevanpur Dhading Ward No 5

काभ्रेपलाञ्चोक, भुम्लु सल्लेबाट प्राप्त पत्र, विषय: भर्पाई सम्बन्धमा

बैशाख २२, २०७२

कपन, सरस्वतीनगर,साततले, मिलन चोक, बौद्धको केहि क्षेत्रमा सरसफाई

विवेकशील नेपाली दलका सदस्य तथा साथीहरुले विभिन्न क्षेत्रमा वितरण गर्न लैजानु भएका राहतका सामाग्रीहरु

रसुवाका १० गा.वि.स. मा भएको राहत सामाग्रीहरु वितरणबारे विस्तृत विवरण

रसुवाका १० गा.वि.स. मा भएको राहत सामाग्रीहरु वितरण

बैशाख २१  , २०७२

वितरण गरिएको राहत सामाग्रीहरुको विस्तृत विवरण (स्वयंसेवकहरु द्वारा)

गोरखा मुचोक वडा. नं. ६, ७ र ८ क्षेत्रमा राहत वितरण

काठमाडौँ कर्नरबाट राहत सामग्री प्राप्त

बैशाख २० , २०७२

विवेकशील नेपाली दलको केन्द्रिय कार्यालयबाट निकासा गरिएको  राहत सामग्री

काठमाडौँ, महांकाल-२, झोर क्षेत्रमा राहत वितरण

नुवाकोट गुरुङ गाउँ र सिधुपल्चोक, स्याउले, चौतारामा राहत वितरण

काभ्रेपलाञ्चोक, महादेवस्थान वडा नं १ मा राहत वितरण

बैशाख १९, २०७२

धदिङ्ग, छत्रे देउराली राहत सामाग्री वितरण

रसुवा, राम्चे, धुन्चे, लाङ्गटाङ्ग, साप्र्यू, ठूलो साप्र्यू प्रस्थान

काठमाडौँ, बसन्तपुर क्षेत्र सरसफाई

बैशाख १८ , २०७२

साँखु-५, नाङ्ग्लेभारे राहत सामाग्री वितरण

काठमाडौँ, बसन्तपुर क्षेत्रमा सरसफाई

विवेकशील नेपाली दल १८ गते सम्ममा पुगेका क्षेत्रहरु

काठमाडौँ कुमल्टार क्षेत्रमा सरसफाई र पुरिएको खाद्यान्न निकाल्ने कार्य

बुङ्गमति क्षेत्र सरसफाई र चिकित्सा सामाग्री वितरण

बैशाख १७ , २०७२

ललितपुर, लेले, वडा नं. ६ मा राहत वितरण

डल्लुको धेरै आवादी भएको एक चौरमा मास्क र पानी वितरण

वितरण गरिएका सामाग्रीहरुको विस्तृत विवरण

गोरखा आरुपोखरी वडा नं. १, २, ३, ४, ५ र ९ मा राहत वितरण

रसुवा, लहरेपौवा २ र ३ मा राहत वितरण

रसुवा, लहरेपौवा-४ मा राहत वितरण

काभ्रेपलाञ्चोक, पाँचखाल, वडा-२, रामपुर प्रस्थान

बैशाख १६  , २०७२

भक्तपुर हेल्प डेस्क

ललितपुर हरिसिद्धि क्षेत्रमा डाक्टरहरुको समुह प्रस्थान

रसुवा, डाँडागाउँमा विवेकशील नेपाली दलको अनुरोध पत्रले गरेको सहयोग

साँखु पालु बारी(बाहुन डाँडा) गाउँमा राहत सामाग्री वितरण

सिन्धुपाल्चोक क्षेत्रमा चिकित्सा सामाग्री तथा राहत सामाग्री वितरणको लागि प्रस्थान

 बैशाख १५, २०७२

रसुवा प्रस्थान 

2072/01/13 -14

१. टिचिंग हस्पिटल, बिर आस्पताल तथा पाटन अस्पताल  मा सूचना तथा राहत केन्द्र

  • अस्पताल का डाक्टर हरु संग मिलि आएका बिरामी हरुलाई उपचारमा सहयोग
  • बिरामीको कुरुवा हरुलाई पानी, चिउरा, दालमोठ, बिस्कुट वितरण
  • मृतक हरुको लाश ब्यबस्थापन
  • अस्पताल प्रशासन संग मिलि घाइते हरुको नामावली प्रकाशित तथा घाइतेका आफन्तहरुलाई आफ्नो मान्छे खोज्न सययोग
  • मृतक हरुको नामावली प्रकाशित तथा मृतकको आफन्तहरुलाई आफ्नो मान्छे खोज्न सहयोग
  • हस्पिटल भित्रै रक्त दानको आव्ह्यन गरि अत्याबश्क ताजा रगत उपलब्ध गराउने
  • हस्पिटल भित्र आर्थिक सहयोग संकलन गरि अत्यबशक औषधि किनी घाइतेहरुलाई प्रदान
  • हस्पिटल भित्र सबैलाई सुरक्षित रहन अपिल रमास्क वितरण
  • हस्पिटलमा आएका बेबारिसे घाइते हरुलाई कुर्ने तथा हेरचाह गर्ने
  • हस्पिटल भित्र आएका बेबारिसे लाश को विवरण बनाई संचार मध्यम तथा सामाजिक संजाल मार्फत आफन्त को खोजि कार्य

२. विवेकशील नेपाली केन्द्रिय कार्यालय मा सूचना तथा राहत केन्द्र

  • बिदेशमा रहनु भएको नेपाली हरुलाई घरमा सम्पर्क गर्न सघाउने
  • देश तथा विदेश बाट राहत संकनल, चिन जान का सबैलाई सहयोग गर्न आग्रह
  • देशको विभिन्न ठाउँ बाट राहतको लागि माग भय बमोजिम विवरण तयार  गर्ने
  • पिडितलाई राहत पठाउने
  • विभिन्न ठाउमा भएको क्षतिको विवरण तयार पर्ने

३. जानकारी मुलक

  • सुरक्षित रहन आग्रह
  • सुरक्षित पिउने पनि, खाने कुरा लगायत को लागि आग्रह
  • मनपरी बजार भाउ विरुद्ध ब्यापारीहरुलाई सचेत

 ४. बैदेशिक समन्वय

  • भारत लगायतका राजदुताबास हरुको समन्वयमा उनीहरुको घाइते नागरिकको हेरचाह
  • बिदेशी नागरिकहरुलाई प्राथमिक उपचार पछि स्वदेश फर्काउने

५ स्वयम् सेवक परिचालन

  • नागरिकहरुलाई स्वयम् सेवक बन्न आग्रह
  • काठमाडौँ, ललितपुर र भक्तपुरमा गरि सयौ को संख्यामा स्वयम सेवक परिचालन

६. काठमाडौँ बाहिर

  • विभिन्न जिल्ला हरुमा आस्पताल मा स्वयम् सेवा
  • पिडित लै उद्धार तथा राहत
  • सूचना संकलन र सम्प्रेसन

७. देश बाहिर

  • विभिन्न देशबाट सहयोग संकलन र नेपाल पठाउने
  • भारत लगायत देश बाट अत्याबसेक औसधि हरु नेपाल पठाउने काम
  • बिदेशमा बस्ने नेपाली हरुलाई न आतिन आग्रह
  • विदेशमा बस्ने नेपालीहरुलाई सहि सूचना सम्प्रेसन

Start typing and press Enter to search