तपाँई सन्जाल राम्रो छ ? त्यसो भए संगठन बिस्तार गर्न मद्दत गर्नुहोस् न! हाम्रो वेबसाईट, हाम्रो फोन नम्बर, अनि हाम्रो ईमेल दिनुहोस् पत्रकार तथा अरु बुज्रुक साथीहरुलाई । जो कसैले पनि हाम्रो काम र हाम्रो अठोटको बारेमा चर्चामा ल्याउनसक्छन् , उनिहरुलाई भन्नुहोस ! अहिल्यै तपाईँले चिन्ने त्यस्तो कोहि प्रतिस्थित साथी- ईस्टहरुलाई हाम्रो बारेमा भनि हाल्नुहोस् न !

हाम्रो फेसबुक पेज हो : facebook.com/bibeksheelnepali
हामीलाई सम्पर्कको लागि : leadnepal.com
हाम्रो ट्विटर: http://twitter.com/bibeksheelnp
हाम्रो स्काईप: bibeksheelnepali

 राष्ट्र भित्र वा बाहिर इकाई बनाउने सम्पूर्ण प्रक्रियाको पिडिएफ यहाँ डाउनलोड गर्नु होला।

विवेकशील नेपाली संगठनको स्थानीय एकाई गठन गर्न नेपाल भित्र  न्युनतम १० र  बिदेशमा एकाई गठन गर्न न्युनतम ५  व्यक्तिबाट आंफ्नो व्यक्तिगत पृष्टभुमि स्पस्ट हुने गरि सामुहिक निबेदन दिनु पर्नेछ।निवेदनको नमुना फारम यस दस्तावेजको अन्त्यमा राखिएको छ |

 नेपाल भित्र अंचल वा जिल्ला इकाई गठन प्रक्रिया

१० जनाको कार्यसमिति तयार गर्ने जसमा सबै सदस्य समान हुन्छन ! प्रत्येक कार्यसमिति सदस्यको अगुवाइमा पालै पालो न्युनतम रुपमा निम्न काम सुचारु गर्ने जसमा ५० % सदस्यको उपस्थिति अनिवार्य छ।

१. 

क . हप्तामा १ दिन बढीमा २ घण्टा सम्बन्धित ईकाईमा  मानिसहरु आमन्त्रन गरी `अब के गर्ने ?` (नागरिक शुभचिन्तकहरुको कुरा सुन्ने र विवेकशील नेपाली बुझाउने) अन्तरक्रिया  कार्यक्रम संचालन गर्ने

ख . प्रत्येक १५ दिनमा न्युनतम १ पटक बिबिध क्षेत्रका स्थानीय अभियन्तासंग अन्तरक्रिया गर्ने

ग . अनुकुल हेरी राष्ट्रिय हित र जनहित हुने संदेश मुलक  वा सेवा मुलक  कार्यक्रम संचालन गर्ने

. गरेका कार्यक्रमको अभिलेखमा निम्न कुराहरु राख्ने

क. शिर्षक

ख. आगन्तुक को विवरण

ग. छलफलको निस्कर्ष * छोटकरीमा

३.

क. प्रत्येक कार्यक्रमको विवरण प्रत्येक महिनाको अन्तिम बुधबारसम्ममा केन्द्रीय सचिबालय काठमाडौँमा पठाउने

ख. एकाईमा खर्च जुटाउन आर्थिक स्रोत खोज्ने र प्रत्येक कारोबारको अभिलेख राखी केन्द्रमा  प्रत्येक महिनाको अन्तिम बुधबार  केन्द्रीय सचिबालयमा पठाउने

३ महिनामा एकाई गठन गर्न माथि उल्लेखित सबै कार्यक्रम संचालन गरेर समुह गठन गरेपचात यहि  औपचारिक  एकाई अधिकार सम्पन्न औपचारिक एकाइमा परिणत हुने छ

मुख अंश

क. स्थानीय एकाई स्वायत हुन् भन्ने उदेश्यले स्थानीय स्तरमा प्राप्त सबै स्रोतमा स्थानीय एकाईको पूर्ण स्वामित्व हुने छ !

ख. हरेक कार्यक्रममा प्रत्येक सहभागी सदस्यको पूर्ण विवरण र कार्यक्रममा सहभागी भएको समय सहित उहाहरुले विवेकशील नेपालीको लागि गर्नु भएको सबै क्रियाकलाप स्पस्ट संग अभिलेख राख्ने ताकी पछी व्यक्तिगत योगदानको मुल्यांकन गर्न सहज होस् !

ग. पुनश्च : अनौपचारिकबाट औपचारिक एकाईमा परिणत हुन पुरा गर्नु पर्ने शर्त

न्युनतम १२ हप्ता लगातार “अब के गर्ने ?” वा त्यस्तै उचित नामको अन्तरक्रिया संचालन गरि ,  १२ वटा सडक संदेश वा स्थानीय स्तरमा गर्न सकिने सामाजिक वा आर्थिक हितको कार्य संचालन गरे पछी सो अनौपचारिक एकाई औपचारिक हुने छ ! सो सबै कार्यक्रम संचालन गरेको  प्रमाण स्वरूप माइनुट र फोटो  आवश्यक छ !

यस पश्चात आबस्यकता हेरी आबस्यक थप स्रोत -सामग्री  प्राप्त गर्न  केन्द्रिय सचिबालयले सहयोग गर्ने छ | एकाई दिगो रुपमा संचालित हुन आफै स्व-निर्भर हुने लक्ष्य लिएर काम गर्न अनुरोध छ  |

—————————————————————————-

 बिदेशमा एकाई खोल्ने प्रक्रिया

  1. ५ जना निवेदकले इमेल मार्फत निबेदन दिने जसमा १ जना संयोजक तोक्ने।
  2. नेपाल र नेपालीको हित सम्बर्धन गर्न online अन्तरक्रिया  ३ महिनासम्म संचालन गर्ने
  3. विपदमा परेका नेपाली नागरिकको सहयोगको लागि पहल गर्ने
  4. सो मुलुकबाट नेपालमा भित्र्याउन सकिने सोच, ज्ञान र प्रबिधिलाई समेटेर नीति निर्माण गर्ने
  5. विवेकशील नेपालीलाई आम नेपाली बीच पुराउन स्थानीय तरिकाबाट संगठन लाई विस्तार गर्ने
  6. हरेक १५  दिनमा online वा सामुहिक सम्मेलन गरि संगठनलाई अगाडी बढाउन आबस्यक कदम लिने
  7. संयोजकले केन्द्रीय सचिवालय काठमाडौँसंग प्रत्यक १५ दिनमा सम्पर्कमा रही समन्वय गर्ने
  8. हरेक महिनाको अन्तिम बुधबारसम्ममा प्रगति बिबरण विवेकशील नेपालीको केन्द्रीय सचिवालयमा सम्प्रेषण गर्ने यसरी ३ महिना सम्म आनौपचारिक कार्यक्रम संचालन गरि कार्य प्रगति हेरी सोहि एकाई औपचारिक रुपमा औपचारिक एकाई हुनेछ |
  9. सुचना प्रविधि प्रयोग गरि उपस्थिति जनाए पनि त्यसलाई उपस्थिति मानिनेछ – तर उपस्थित सदष्यहरुको अनुमतिबाट मात्र )

ईकाई संयोजकलाई प्रदान गरिने पत्र को खाका
पद:
एकाई संयोजक:
नेपालमा हो भने जिल्ला वा अंचल  / बिदेशमा हो भने देश वा सो को प्रान्त 

हाललाई…………………………………………………………………..लाई ……. देखि सुरु हुने गरि ३ महिनाको लागि यस पदमा सिफारिस गरिएको छ, यसकार्यमा उहाले गर्नु हुने योगदानलाई मुल्यांकन गरि यो अबधि थप घट हुन् सक्ने छ !

जिम्मेवारी

१. सदस्यको डाटा तयार पार्ने र स्थान अनुरुप सुचिकृत गर्ने

२.. एकाईसंग केन्द्रको व्यबस्थापिका परिषदबीच सहकार्य र सूचना आदान प्रदान गर्ने

३.. हरेक हप्ता एकाइको कार्यकमको बुझ्ने र सम्पर्क गर्ने र माईनुट राख्ने

४. केन्द्र र एकाइले पठाएको सम्पूर्ण महत्वपुर्ण सूचना संकलन र सुचिकृत गर्ने

७..दुवै पक्ष् बीच भ्रमण र अन्तरक्रियाको ब्यबस्ता मिलाउने

८. प्रत्येक एकाईका क्रियाशील सदस्य हरुको सुची तयार पर्ने र निस्पक्ष् रुपमाउनीहरुको अभिलेख राख्ने

९. एकाईमा र केन्द बिचको सहयोगको आदान प्रदानलाई सुचिकृत गर्ने

१०. एकाई संयोजक ब्यबस्तापिका परिषद प्रमुख प्रति जवाफदेही हुने छन्

तपाईँलाई एकाई गठन गर्नु परेमा आबेदन यसरी गर्नु होला

अान्तरिक / अन्तर्राष्ट्रिय इकाई संयोजक ज्यु,

केन्द्रीय सचिबालय,
विवेकशील नेपाली,
काठमाडौँ, नेपाल

हामी तल उल्लेखित व्यक्तिहरु विवेकशील नेपालीको अनौपचारिक

एकाई:

नेपालमा अंचल / बिदेशमा प्रान्त वा देशमा एकाई कार्यालय रहने स्थान

स्थान:

टोल:

घर न:

बाटो न:

जिल्ला:

अंचल :   मा एकाई संचालन गर्न चाहन्छौ

जसको नेतृत्व ……………………………………………………………………ले गर्नु हुनेछ  , तसर्थ हामीलाई अावश्यक प्रक्रिया पुरा गरि कार्यक्रम संचालन गर्न सहयोग तथा समन्वय गरिदिनु हुन् अनुरोध छ !

 

आवेदक

१. नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

 

२ नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

३.  नाम ……………………………………………………..
फोन
पुरा ठेगाना

पेशा
इ-मेल

 

४. नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

५. नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

 

६.  नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

 

७.  नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

 

८.  नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

 

९.  नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

 

१०. नाम ……………………………………………………..

फोन

पुरा ठेगाना

पेशा

इ-मेल

Start typing and press Enter to search