In English
संस्करण १.२
वर्तमान समयमा समस्त नेपाली नागरिकहरुले भोग्दै आएका मुलभूत समस्याका निकासका निमित्त विवेकशील नेपालीले २ वर्ष भन्दा बढी समय लगाएर निरन्तर रुपमा ७५ भन्दा बढी नागरिक सभा र देश भरि नागरिक अन्तरक्रिया गर्यो। यसबाट प्राप्त सल्लाह र सुझावमा आधारित भै ती समस्याको समाधान गर्न निम्न बमोजिमका मार्ग-दिशा तयार गरेका छौँ। यी समस्त नीतिहरुलाई हामीले समय सापेक्ष रुपमा परिमार्जन गर्दै जाने नीति लिएका छौं। हाम्रा आन्तरिक नीतिका लागि यहाँ जानुहोस् ।

सार्वभौमसत्ता:
हाम्रो सिद्धान्त:
अर्थतन्त्र:
न्याय:
समाज:
निर्वाचन:
शासन प्रणाली:
धर्म:
समावेशिता:
विविधता (जातीयता):
राष्ट्रियता:
रक्षा:
गृह प्रशासन
परराष्ट्र
प्रकृति तथा पर्यावरण
सशक्तीकरण
महिला
स्वास्थ्य
रोजगारी
प्रशासन
शिक्षा
विज्ञान
पर्यटन
राजनीति
पूर्वाधार निर्माण
 अरु केहि नीतिहरुमा तपाईको प्रश्न छ भने help@leadnepal.com मा ईमेल गर्नु वा तल कमेन्टस् मा लेख्नु होस्।

Start typing and press Enter to search