Read in English

 

 

शान्त र समृद्ध नेपाल कसले बनाउन सक्छ ?विवेकशील मार्गदृष्टियी मार्गदृष्टि लिएर हामी के गर्नेछौं त ?

जिम्मेवार नागरिक र जवाफदेही नेतृत्ववर्ग मिले मात्र शान्त र समृद्ध नेपाल बन्छ । विचार तथा धारणाहरू भिन्न हुन सक्दछन् तर यदि कार्यान्वयन गर्ने तरिका विवेकशील हुने हो भने जुनसुकै बाटोबाट अगाडि बढे पनि शान्त र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ।

  • कस्तो नेतृत्व असल हुन्छ (अनि भ्रष्ट हुँदैन)?
  • कस्तो नेतृत्वसँग युवा जोशका साथै दूरदर्शीता पनि हुन्छ?
  • कस्तो नेतृत्वले आफ्ना विचारहरुलाई समयसापेक्ष रुपमा विकसित गर्दै लान सक्छ ?

नेतृत्व सम्बन्धी केही प्रश्नहरूका उत्तरहरु खोज्ने क्रममा हामीले शान्त र समृद्ध नेपालको निर्माण गर्ने नेतृत्ववर्गमा हुनैपर्ने गुणहरुको पहिचान गर्यौं।

नेपाललाई अहिले के चाहिएको छ?
हामी को होइनौ ?
हामी को हौ ?
हामीले कस्तो नेतृत्व दिन्छौं ?
हाम्रो दलको मूलभूत सिद्धान्तहरु के के हुन् ?
दायित्वबोध – जिम्मेवार नेपाली
उत्तरदायित्व – जवाफदेही नेतृत्व
समृद्धि– समृद्ध नेपाली
सशक्तिकरण – सशक्त नेपाली
स्वतन्त्रता– स्वतन्त्र नेपाली
विविधता – ‌ऐक्यबद्ध नेपाली
जनपक्षीय शासन – सेवक सरकार
समय-सापेक्षता- खुल्ला सुधारमुखी नेपाल
१) हामीले एक शान्त नेपाल निर्माण गर्नेछौं,
२) हामीले एक सचेत र समृद्ध नेपाल निर्माण गर्नेछौं
३) हामीले एक उद्यमशील नेपाल निर्माण गर्नेछौं,
४) हामीले शान्तिको प्रवर्द्धकको रुपमा नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा स्थापित गर्नेछौं
५) हामीले स्वतन्त्र नेपाल निर्माण गर्नेछौं,
६) हामीले मुक्तिको प्रत्याभूति गर्न सकिने नेपाल निर्माण गर्नेछौं,
७) हामीले एक न्यायमूलक नेपाल निर्माण गर्नेछौं,
८) हामीले एक लोकतान्त्रिक उत्तरदायी नेपाल निर्माण गर्नेछौं,
९) हामीले नेपाललाई विश्व मानचित्रमा एक चम्किलो ताराको रूपमा उभ्याउनेछौं,

Start typing and press Enter to search